सोशल क्लाइम्बर फिल्मकी हिरोइन एश्ले मैडक्वीको तस्वीर देखेर धेरैलाई लज्जित बनाएको छ । हलिउडकी ३१ बर्षीय यी हिरोइनको शरीर पूरै नांगो थियो, केवल खुट्टामा जुत्तामात्रै देखिन्थ्यो । एजेन्सीका अनुसार, एउटा जुत्ता कम्पनीको विज्ञापनका लागि उनले यो फोटोसुट गराएकी हुन् । पैसाका लागि नांगिएको भन्दै उनको आलोचना समेत भएको छ । हेर्नुस् तस्वीरहरुः



















प्रतिक्रिया