३० आश्विन २०८३, शुक्रबार

सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर फेरि भूकम्प, राजधानीबासी घरबाहिर निस्के (अपडेट)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukamap-ktm

काठमाडौँ, २८ जेठ । नेपालमा बिहीबार राति फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहीबार राति ९ बजेर ५७ मिनेटमा सिन्धुपाल्चोक जिल्लालाई केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले दैनिक नेपाललाई जानकारी दिनुभयो । उहाँका अनुसार, यो भूकम्पको परकम्पन मात्र हो ।

राजधानीमा भूकम्पको कडा नै धक्का महसुस गरिएको थियो । भूकम्प गएपछि उपत्यकाबासी घरबाहिर निस्केका छन् ।

Bhukapa