काठमाडौं, २८ जेठ । स्वास्थ्थ व्यवसायी महासंघले कामदारको स्वास्थ्य परीक्षण शुल्क झन्डै ७२ प्रतिशले वृद्धि गर्ने निर्णय गरेको छ ।
महासंघले सोमबार राजधानीमा भेला डाकी त्यससम्बन्धी प्रस्ताव पारित गरेको छ ।
वृद्धि गरिएको मूल्य आगामी असार १ गतेदेखि लागु गर्ने महासंघले जनाएको कान्तिपुर दैनिकले छापेको छ ।
स्वास्थ्थ व्यवसायीले कामदारको स्वास्थ्थ परीक्षण वापत प्रतिव्यक्ति २ हजार ६ सय २५ रुपैयाँ लिँदै आएका छन् ।
महासंघले १ हजार ८ सय ७५ रुपैयाँ वृद्धि गर्ने निणैय गरेको हो ।















प्रतिक्रिया