काठमाडौं, २४ जेठ । नेपालमा फेरि भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूूकम्प मापन केन्द्रका अनुसार आइतबार विहान ११ बजेर २ मिनेट काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो ।
केन्द्रका अनुसार सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको छ । उक्त भूकम्प ४ दशमलब ६ रेक्टर स्केलमा गएको हो ।













प्रतिक्रिया