काठमाडौं, २३ जेठ । शनिवार नेपालसँगै भूकम्पको चीनको तिब्बत क्षेत्रमा पनि झट्का लागेको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार शनिबारै विहानै नेपालको सिन्धुपाल्चोकसँगै तिब्बतलाई केन्द्रविन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको हो ।
केन्द्रका अनुसार विहान २ बजेर ३३ मिनेटमा ४ दशमलब २ रेक्टरको भूकम्पको धक्का महसुस भएको हो । यसअघि शुक्रबार २ बजेर १६ मिनेटमा काठमाडौंलाई केन्द्रविन्दु बनाएर धक्का महसुस गरिएको थियो ।













प्रतिक्रिया