६ कार्तिक २०८३, शुक्रबार

धान रोप्ने बेला भयो, पानी परेन, अब के गर्ने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी, २१ जेठ । गुल्मीमा धान रोप्ने तयारी भइरहदा पानी परेको छैन् । रोप्नका लागि तयार पारिएको विउँ ठिक्क पार्दा पनि पानी नपरेपछि कृषकहरु चिन्तित बनेका छन् । हेर्नुस तस्वीर :

dhan-Gulmi (1) dhan-Gulmi (2)

फोटो : अनिल खत्री/गुल्मी