काठमाडौं, २० जेठ । लोकसेवा आयोगले नायब सुब्बा पदका लागि परिक्षा केन्द्र सार्वजनिक गरेको छ ।
नायव सुब्बा वा सो सरहरको (अप्राविधिक) पदका लागि आयोगले परिक्षा केन्द्र तोकेको हो । भूकम्पका कारण आयोगले यसअघि परिक्षा स्थगित गरेको थियो । नयाँ सूचना अनुसार, जेठ २९ गतेदेखि परिक्षा सञ्चालन हुनेछ ।
















प्रतिक्रिया