दाङ, २० जेठ । दाङमा आमा र बुबाको झगडा २ महिने छोरीको मृत्यु भएको छ ।
घोराही नगरपालिका–८ रामपुरटोल बस्ने २८ बर्षीय श्रीधर विक र निजको २७ बर्षीया श्रीमती बिना विकबीच बुधबार झगडा भई कुटपिट हुँदा २ महिनाको बालिकालाई चोट लाग्न गएर मृत्यु भएको हो ।
फन्ट परिवर्तन गर्नुहोस:




प्रतिक्रिया