ललितपुर, २० जेठ । ललितपुरमा एक महिलाको आगोले जलेर मृत्यु भएको छ ।
ललितपुर उपमहानगरपालिका–१४ स्थित विगत १ बर्ष अगाडी देखि जस्ताको टहरा बनाई बस्दै आएकी झरुवारासी–१ घर भएकी ७० बर्षीया उमा बोहोरा क्षेत्रीको टहरामा मंगलबार आगलागी हुदाँ उनको जलेर मृत्यु भएको छ ।















प्रतिक्रिया