काठमाडौँ, १९ जेठ । राजधानी काठमाडौं बेवारिशे शव फेला परेको छ ।
काठमाडौँ महानगरपालिका–३५ नरेफाँट स्थित १९ बिगा फुटवल मैदान नजिकै रहेको हिमपाईप ढल भित्र रहेको सुटकेसमा सेतो प्लाष्टिकले बेरेर पहेंलो रङको प्लाष्टिकको बोरामा टाउको र शरिर छुटिएको अवस्थामा लिङ्ग नखुलेको लास फेला परेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया