१६ कार्तिक २०८३, सोमबार

शनिवार राति नेपालमा फेरि भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhukampaकाठमाडौं, १६ जेठ । नेपालमा फेरि भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिवार राति ८ बजेर ३५ मिनेटमा रसुवा र नुवाकोट केन्द्रविन्दु रहेको भूकम्पको धक्का नेपालभरी महसुस गरिएको हो ।

रसुवा र नुवाकोट केन्द्रविन्दु रहेको भूकम्पको धक्का ४ रेक्टर स्केलमा महसुस भएको केन्द्रले जनाएको छ । यसअघि शनिवार विहानै १ बजेर ५२ मिनेटमा काठमाडौंलाई केन्द्रविन्दु बनाएर ४ रेक्टरकै भूकम्पको धक्का महसुस भएको थियो ।

Earthquake-table