मुम्बई । लण्डनको लेसेस्टर स्क्वायरमा अफ्नो आगामी हलिउड फिल्म ‘स्पाय’को प्रिमियरमा पुगेकी अभिनेत्री नर्गिस फाखरी रातो रंगको गाउनमा कामुक देखिएकी छिन् ।
‘स्पाय’ नर्गिसको पहिलो हलिउड फिल्म हो । जसमा एक छोटो रोल तर महत्वपूर्ण भूमिका उनले निभाएकी छिन् । जब नर्गिस अफ्नो रातो गाउनमा रेड कार्पेटमा ओर्लिईन् सबैको नजर उनीमाथि पर्यो ।
यी सुन्दर अभिनेत्रीले यो फिल्ममा एक स्पेशल एजेण्टको भूमिका निभाएकी छिन् । नर्गिसले पहले पनि जून समारोहमा गएकी थिईन्, त्यहाँ अफ्नो स्टाइलबाट सबैलाई प्रभावित पारेकी थिईन् ।
उक्त समारोहमा नर्गिसको सुन्दरता देखेर सबै हेरेका हेर्यै भए । हेर्नुस नर्गिसको सुन्दरता तस्वीरमा :



















प्रतिक्रिया