३० आश्विन २०८३, शुक्रबार

माया जालमा पारेर प्रेमिका अर्कैसँग पल्किएपछि…(हेर्नुस भिडियो)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Love-Dhoka

काठमाडौं । गायक निर्मल विश्वाले नयाँ नेपाली पप गीत बजारमा ल्याएका छन् ।

‘सानो सानो कुराहरू तिमीलार्इ नै सुनाउथे, यो समयहरू तिमी संगै विताउथे’ बोलको गीतलाई गायक बिश्वाले बजारमा ल्याएका हुन् । उक्त गीतको म्युजिक भिडियो समेत सार्वजनिक भएको छ ।

निर्मल बिश्वाको सुमधुर स्वरमा, राजेश रार्इ र निर्मल विश्वाको संगीत तथा धक भट्टरार्इ र निर्मल विश्वाको उत्कृ्ष्ट शब्द रहेको नयाँ नेपाली पप गीत ‘सानो सानो कुराहरू तिमीलार्इ नै सुनाउथे, यो समय हरू तिमी संगै विताउथे’ को म्युजिक भिडियो युथट्युब मार्फत सार्वजनिक भएको छ ।

हेर्नुस गायक निर्मल विश्वाको ‘सानो सानो कुराहरू तिमीलार्इ नै सुनाउथे, यो समय हरू तिमी संगै विताउथे’ को म्युजिक भिडियो :