५ कार्तिक २०८३, बिहिबार

नेपाल रेडक्रसले १८ लाखलाई सेवा दियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

redcross1काठमाडौं, ४ जेठ । नेपाल रेडक्रस सोसाइटीले भूकम्पपछि अहिलेसम्म १८ लाख जनसङ्ख्यामा सहयोग गरेको छ ।

तीमध्ये दुई लाख ३२ हजार परिवारलाई खाद्यान्न वितरण गरिएको र त्यसबाट ११ लाख ६२ हजार मानिस लाभान्वित भएका छन् ।

त्यस्तै मोबाइल हेल्थ क्लिनिक फिल्ड हस्पिटल, अस्थायी चर्पी निर्माण, खानेपानी तथा सरसफाइ, प्राथमिक उपचारलगायत स्वास्थ्य गतिविधिबाट तीन लाख ९० हजार जनसङ्ख्या तथा त्रिपाल र गैरखाद्य सामग्री वितरणबाट दुई लाख ९३ हजार मानिस लाभान्वित भएका छन् । रासस