२ कार्तिक २०८३, सोमबार

भूकम्पका नाममा सरकार बनाउने चलखेल जारी, मन्त्री बन्न हानथाप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netaharu Meetingकाठमाडौं, ४ जेठ । प्रमुख सत्तारुढ दल का‌ग्रेस र एमालेले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न अन्य दलरुसंग पनि छलफल चलाउने भएका छन् ।

महाभुकम्पपछिको चुनौती समाना गर्न अझ बलियो सरकार आवश्यक भएको धारणा संसदमा समेत उठिसकेको सन्दर्भमा दुई दलले यसबारे अब औपचारिक छलफल चलाउने सहमति गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपरान्ह बसेको बैठकमा दुई दलले अन्य पार्टीहरुसंग सोमबारबाट छलफल अघि बढाउने र यो बिषयमा छिटो टुंगो गर्ने सहमति गरेको कान्तिपुर दैनिकले छापेको छ ।