२ कार्तिक २०८३, सोमबार

दक्षिण कोरियामा अवैधानिक रुपमा बसेका नेपाली धमाधम पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Koriyaकाठमाडौं, ४ जेठ । दक्षिण कोरियामा रोजगारीका लागि आएर अवैधानिक रुपमा बसिरहेका आप्रवासी कामदारलाई सरकारले धमाधम पक्राउ गर्न लागेको छ ।

अध्यागमन विभागले केही दिनयता अवैधानिक कामदारलाई पक्राउ गर्दै स्वदेश फकाईरहेको कारोवार दैनिकले छापेको छ ।

अध्यागमनले हालै ख्वान्जुस्थित प्लाष्टिक कम्पनीमा काम गरिरहेका थापा थरका एक नेपाली युवकलाई पक्राउ गरि स्वदेश पठाएको छ ।

१२ वर्षअघि कोरिया आएका उनी लुकेर बस्दै आएका थिए ।

यसअघि छनान क्षेत्रबाट १८ जना नेपाली पक्राउ परेका थिए ।