५ कार्तिक २०८३, बिहिबार

रामेछापमा पनि भूकम्प गयो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramechhapकाठमाडौं, ३ जेठ । भूकम्पको कम्पन आउने क्रम जारी रहेका बेला रामेछापमा पनि भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार विहान ११ बजेर ३० मिनेटमा रामेछापलाई केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको हो ।

मंगलबारका भूकम्पपछि रामेछापमा भूकम्प गएको यो पहिलो पटक हो । रामेछापमा भूकम्प गएपछि स्थानीयहरु घर बाहिर निस्केका छन् । यो भूकम्पले क्षति भने केही नभएको बताइएको छ ।