१५ कार्तिक २०८३, आइतबार

भत्केको घरबाट सामान निकाल्न जाँदा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukamapa-houseसिन्धुपाल्चोक (मेलम्ची), २ जेठ । भूकम्पले भत्किएको घरमा रहेका सामान लिन गएका सिन्धुपाल्चोकको भोटेनाम्लाङ गाविस –५ का ५३ वर्षीय सार्कीमाईला तामाङको घरको ढुङ्गा टाउकोमा बजारिँदा मृत्यु भएको छ ।

सामान निकालिरहेकै बेला आज साँझको पराकम्पनले घरको ढुङ्गा खसाल्दा उनको घटनास्थलमै मृत्यु भएको मेलम्चीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । रासस