१५ कार्तिक २०८३, आइतबार

मंगलबारको भूकम्पबाट सिंहदरबारको मुख्य भवनमा क्षति

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

singha-durbar

काठमाडौं, २९ बैशाख। मंगलबार दिउँसोको शक्तिशाली भूकम्पबाट देशको प्रमुख प्रशाशनिक निकाय सिंहदरबारको मुख्य भवन समेत क्षति पुगेको छ ।

भवनको विभिन्न भाग चिरिएको बताइएको छ । यसअघि वैशाख १२ गतेको महाभूकम्पले पनि सिंहदरबारको मुख्य भवनका साथै विभिन्न मन्त्रालयका भवनमा क्षति पुगेको थियो ।