१५ कार्तिक २०८३, आइतबार

भूकम्पबाट पुरिएकी पाँच बर्षीया बालिकालाई यसरी ल्याइयो काठमाडौँ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dolakha-Sharmila-Tamag3

काठमाडौँ, २९ बैशाख । मंगलबारको शक्तिशाली भूकम्पपछि घरले पुरिएकी दोलखाकी एक बालिकालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ ।

दोलखाकी पाँच बर्षीया बालिका शर्मिला तामांगलाई काठमाडौँ ल्याइएको हो । भूकम्प गएर घरले किचेपछि उनलाई खनेर निकालिइएको थियो । बालिकाको टाउकोमा गम्भीर चोट छ । बालिकासँगै उनकी आमालाई पनि सेनाको हेलिकप्टरले काठमाडौँ ल्याएको छ । घटनाको विस्तृत विवरण खुलेको छैन ।

Dolakha-Sharmila-Tamag2 Dolakha-Sharmila-Tamag