काठमाडौं, २९ वैशाख । मंगलबारको भूकम्पछि आत्तिएर हृदयाघात हुँदा दुई जनाको ज्यान गएको छ ।
काठमाडौँ र रौतहटमा एक एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । भूकम्प आएपछि डराएर भाग्ने क्रममा काठमाडौँको नयाँबजारस्थित टाउनप्लान निवासी ७८ वर्षीया नरमाया घलेको ज्यान गएको हो ।
नवलपरासीमा पनि तीन जना बेहोस भएको प्रहरीको प्रारम्भिक रिपोर्ट छ ।












प्रतिक्रिया