५ कार्तिक २०८३, बिहिबार

सिन्धुपाल्चोकमा चार जनाको मृत्यु, एकसय घाइते, भक्तपुर र ललितपुरमा पनि दर्जनौँ घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ बैशाख ।  मंगलबारको भूकम्पबाट सिन्धुपाल्चोकमा ४ जनाको ज्यान गएको छ । सिन्धुपाल्चोकमा एक सय जना भन्दा बढी घाइते भएका छन्। यसैगरी, भक्तपुरमा ३२ जना, ललितपुरमा ७२ जना घाइते भएका छन् । रामेछापमा पनि प्रहरी घाइते भएका छन् ।

भक्तपुरमा चारतले एउटा घर ढलेको छ ।