१५ कार्तिक २०८३, आइतबार

अपडेटः नेपालमा लगातार भूकम्पको धक्का, दुई घण्टाको अबधिमा आठ वटा धक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ बैशाख । मंगलबार मध्यान्ह शक्तिशाली भूकम्प गएपछि नेपालमा लगातार भूकम्पको धक्का महसुस गरिएको छ ।

अमेरिकी भूगर्भ विभागका अनुसार, दुई घण्टाको अबधिमा आठ वटा भूकम्प गएका छन् । आज दिउँसो १२ बजे ५६ मिनेटमा ७ दशमलव ३ रेक्टरको भूकम्प गएको थियो । विदेशी भूगर्भ विभागले फरक फरक रिपोर्ट दिइरहेका छन् । कतै ७.१ त कतै ७.४ रेक्टर स्केल मापन गरिएको छ । ठूला भूकम्पछि साना साना भूकम्प गइरहेका कारण फेरि त्रास फैलिएको छ ।

दुई घण्टाको अवधिमा गएका भूकम्पको सूची यस्तो छ:

Bhukampa-