२ कार्तिक २०८३, सोमबार

दिदी र भाई गुमाएका लामा सबै पीडा भुलेर उद्दारमा खटिए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ वैशाख । नुवाकोट तुप्चे घर भइ पुरानो गोरखगणमा कार्यरत आशिष लामाले महाभूकम्पमा दिदी र भाई गुमाए ।

२ वटा घर भग्नावेशषमा परिणत भयो। परिवारका सदस्य पालमुनी बस्नु पर्यो ।

तापनि, उनी बिदामा नबसी भूकम्पबाट पीडितको उद्धारामा तैनाथ रहे ।

‘शोकमा पनि बिदा नपाउँदा मन चसक्क हुन्छ’, उनी भन्छन् ‘मर्ने त मरिगए, भग्नावशेषमा पुरिउकालाई बचाएकोमा खुसीले छाती फुल्छ।’ सिन्धुपाल्चोक नवलपुरका नेत्रहादुर थापा मगरका हजुरबाको मृत्यु भयो ।

उनलाई पनि आफन्त भेट्ने समय नमिलेको कारोबार दैनिकले छापेको छ ।