३० आश्विन २०८३, शुक्रबार

भारत अधिनस्थ काश्मीरमा बस दुर्घटना, बीसको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bus-accidentश्रीनगर (भारत नियन्त्रित काश्मीर), २८ वैशाख । भारतको नियन्त्रणमा रहेको काश्मीरमा सोमबार बिहान भएको एक यात्रुवाहक बस दुर्घटनामा कम्तीमा २० व्यक्तिको मृत्यु भएको समाचार छ ।

काश्मीरभित्र यात्रा गरिरहेको उक्त बस सडक किनारबाट निकै गहिराइमा खस्दा भएको सो दुर्घटना परी २० जनाको ज्यान गएको बताइएको छ ।

यस समाचारको विस्तृत विवरण भने प्राप्त भइसकेको छैन । त्यसमा परी कैयौँ अन्य यात्रु घाइते भएको अनुमान गरिएको छ । रासस/सिन्ह्वा