काठमाडौं, २८ वैशाख । सरकारले विदेशी सेना बाहिरिरहेको भनिरहदाँ अमेरिकाबाट हेलिकप्टरसहित थप सेना आउने भएका छन् ।
विकट क्षेत्रमा राहत वितरण सहन पार्न भन्दै अमेरिकाले ५० वायुसेना र दुई हेलिकप्टर पठाउन लागेको कान्तिपुर दैनिकले छापेको छ ।
अमेरिकी राजदूत पिटर डब्लु बोडीले खोजी उद्धारमा आउका सेना फर्किरहेको उल्लेख गर्दै थप केही सेना ल्याउने विषयमा सरकारसँग छलफल भइरहेको बताए ।















प्रतिक्रिया