१४ कार्तिक २०८३, शनिबार

संसदको बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lagf;sf/L e"sDkdf k/L d[To' ePsfx?sf] cfTdfsf] lr/ zflGtsf] nflu zf]s k|:tfj kfl/t ug]{ j}7sdf ;xefuL ljleGg bnsf g]tf tyf ;ef;bx? . tl:a/M k|bLk/fh jGt, /f;;काठमाडौ, २५ बैशाख । भूकम्पमा परी ज्यान गुमाएका नागरिकहरुको शोक प्रस्ताव पारित गर्दै विहीबार सकिएको व्यवस्थापिका संसदको बैठक आज पनि बस्दै छ । भूकम्प पीडितलाई राहत तथा पुनर्स्थापनाको विशेष प्याकेज ल्याउन आज संसदको विषेश अधिवेशन अन्तर्गतको बैठक आज बस्न लागेको हो ।

आजको बैठकमा सरकारले भूकम्प पीडितहरुका लागि विशेष संकल्प प्रस्ताव पेश गर्न तयारी गरेको छ । आजको बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले सम्बोधधन गर्ने कार्यक्रम पनि रहेको छ ।

संसदको बैठक दिउँसो १ बजे बोलाइएको सहप्रवक्ता सुर्दशन कुँइकेलले जानकारी दिनुभयो । हिजोको बैठकमा दुईवटा शोक प्रस्ताव पारित गरिएको थियो ।