२ कार्तिक २०८३, सोमबार

रोजगारीमा रहेकाहरू घर आउन चाहे सरकारले टिकट दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Foreign_Employment Nepali kamdar Bidesकाठमाडौं, २५ वैशाख । सरकारले महाभूकम्पमा परी परिवारका सदस्य गुमाएका र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई स्वदेश फर्कन निशुल्क हवाई टिकटको व्यवस्था गर्ने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले भूकम्पका कारण मृत्यु भएका परिवारका वैदेशिक रोजगारीमा रहेका सदस्यलाई हवाइ टिकटको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिएको नागरिक दैनिकले छापेको छ ।

त्त्यसका लागि जेठ महिनाभित्र स्वदेश फर्कनु पर्ने छ।