२ कार्तिक २०८३, सोमबार

भूकम्पका नाममा विश्वभरि जथाभावी राहत संकलन गरिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SONY DSCकाठमाडौं, २५ वैशाख । सामाजिक संजालमार्फत आह्वान गरेर क्राउन फन्डिङ वेबसाइटमा नेपालका भूकम्पपीडितका लागि सहयोग माग्दै हजारौं क्याम्पेन सुरु भएका छन् ।

उठाइएको रकम र प्रयोजन विभिन्न् उल्लेख भएपछि यसरी विदेशबाट उठाइएको राहत नेपाल आइपुग्ने, नपुग्ने टुंगो भने छैन् ।

नेपालका कुनै सरकारी संयन्त्रको जानकारीमा नआई यसरी रकम उठाइरहेको कान्तिपुर दैनिकले छापेको छ ।

यस्ता वेबसाइटमार्फत अर्व रुपैयाँभन्दा बढी रकम उठिसकेको देखिन्छ । भुकम्पछि यस्ता प्रकारका काम द्रुतगतिमा भइरहेका छन् ।