२ कार्तिक २०८३, सोमबार

राजधानीमा राम्रा घरमा डेरा पाउनै मुस्किल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ktm-populationवैशाख १२ मा आएको भूकम्पपछि राजधानीमा डेरा हाकाहार भएको छ ।

भूकम्पले नचर्किएका घरमा भाडा शतप्रतिशतसम्म बढाइएको पाइएको छ ।

प्रहरीका अनुसार उपत्यकामा मात्र ३४ हजार ४१ वटा घर भत्किएका छन् ।

१ लाख ३६ हजार ५ सय ४५ विस्थापित भएको नयाँ पत्रिका दैनिकले छापेको छ ।