२ कार्तिक २०८३, सोमबार

छोरो आएपछि पदमकुमारी हर्षित भइन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, २३ वैशाख । अनुहारभरि पसिनै पसिना र काखमा नानी च्यापेकी ४० वर्षीया पदमकुमारी अधिकारी हर्षित देखिन्थिन ।

उनी आफ्ना कुरा सुनाउन आतुर थिईन । उनीसँग सुनाउनुपर्ने खास कुरो पनि थियो ।

सिन्धुपाल्चोकमा एघारदिनअघि गएको भूकम्पमा १४ वर्षीय छोरो महादेव हरायो भनेर माया मारेकी उनले छोरो जिवितै रहेको सूचना पाएकी थिईन ।

छोरो पल्लो गाउँमा जिवितै रहेछ अहि बिहान मात्र थाहा पाएको, उनले भनिन उसको बुबालाई लिन पठाएको छु । कान्तिपुर दैनिकले छापेको छ ।