काठमाडौं, २२ वैशाख । भूकम्पपीडितको खोजी र उद्धारका लागि आएका विदेशी टोलीलाई सरकारले फर्काउने भएको छ ।
सरकारका तर्फबाट परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपालस्थित कूटनीतिक नियोगलाई मन्त्रालयमा बोलाएर फर्कन आग्रह गरेका हुन् ।
मन्त्री पाण्डेले विदेशी कूटनीतिक नियोगका अधिकारीले उद्धार टोलीबाट भएका कमा र सहयोग विवरण तथा भूकम्पबाट भएको जनधनको क्षतिबारे जानकारी समेत गराएको कान्तिपुर दैनिकले छापेको छ ।















प्रतिक्रिया