४ कार्तिक २०८३, बुधबार

नेपालमा फेरि भूकम्प

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukamap-ktmकाठमाडौं, २० वैशाख । काठमाडौँ नजिकै केन्द्रबिन्दु बनाएर आज फेरि भूकम्प गएको छ ।

काठमाडौँ नजिकै नुवाकोटको ओखरपौवालाई केन्द्र बनाएर आइतबार अपरान्ह ५ बजेर २० मिनेटमा भूकम्प गएको हो । भूकम्प ४.९ रेक्टर स्केल मापन गरिएको छ ।

काठमाडौँ र आसपासका जिल्लाहरुमा भूकम्पको धम्का महसुस गरिएको छ । काठमाडौँका बासिन्दा भूकम्प जानसाथ घर बाहिर निस्केका थिए । भूकम्पबाट कुनै क्षति भएको खबर छैन ।