२ कार्तिक २०८३, सोमबार

भत्किएका संरचना बनाउन कांग्रेसका तीन योजना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-Sindhupalchokकाठमाडौं, २० वैशाख । नेपाली कांग्रेसले भूकम्पपीडितको उद्धार तथा राहतका लागि तत्कालीन, आपतकालीन र दीर्धकालीन योजना बनाउन सरकारलाई आग्रह गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले प्रभावितलाई तत्कालका लागि खाने बस्ने व्यवस्था मिलाउँदै एक वर्षभित्र भूकम्पबाट क्षति भएका निजी घर, विद्यालय, स्वास्थ्चौकी, प्रहरी कार्यालय भवन पुननिर्माण र ३ वर्षभित्र ऐतिहासिक पुरातात्विक महत्वका सम्पदा निमार्णको कार्ययोजना बनाउन सुझाव दिएको नागरिक दैनिकले छापेको छ ।