काठमाडौं, २० वैशाख । उद्धार तथा राहत वितरणमा प्रभावकारी समन्वय नहुदाँ देश विदेशबाट संकिलत खाद्य तथा बन्दोबस्तीका समान गोदामघरमा थुप्रो लागेको छ ।
विदेशबाट जम्मा भएका राहत सामग्री त्रिभुवन विमानस्थलस्थित कार्गो भवनमा परिसरमा टेन्ट टाँगेर संकलन गरिएको छ ।
त्यस्तै नेपाल सरकारसित संचित रहेको तथा प्रलयकारी भूकम्पपछि स्वस्फुर्त रुपमा संकलित बन्दोबस्तीका सामग्री थापाथलीस्थित गोदाम भण्डारणमा रहेको कारोबार दैनिकले छापेको छ ।
तर सरकारको सुस्त शैलीका कारण उपत्यका आसपासमा छिटपुट बाहेक अधिकांश प्रभावित क्षेत्रमा राहत पुग्न सकेको छैन् ।















प्रतिक्रिया