१४ कार्तिक २०८३, शनिबार

पत्रकार भोम्जन मृत अवस्थामा भेटिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

suman-vomjon

काठमाडौं, १९ बैशाख । गत शनिबार गएको भूकम्पमा परी बेपत्ता भएका पत्रकार सुमन भोम्जन शनिवार मृत अवस्थामा भेटिएका छन् ।

महाबौद्धस्थितिको भग्नावशेषमा भोम्जनको शव भेटिएको हो । भोम्जन गोरखापत्र राष्ट्रिय दैनिकमा खेल पत्रकारको रुपमा कार्यरत थिए ।

पसलबाट सामान लिएर कोठा तर्फ फर्कदै गर्दा भोम्जन पुरिएका थिए ।