२ कार्तिक २०८३, सोमबार

क्षेत्राधिकारलाई लिएर मुख्य सचिव निस्क्रिय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lilamani-paudelकाठमाडौं, १९ वैशाख । गृहमन्त्रालयको सूचना प्रविधि केन्द्रमा बसेर विपद् व्ययवस्थापनको संयोजन गरिरहेका मुख्यसचिव लीलामणि पौडेलले जीम्मेवारी छाडेका छन् ।

आफ्नो क्षेत्राधिकारमाहस्तक्षेप गरेको भन्ने गृहको आरोप र आफ्नै नेतृत्वमा उद्धार र राहत वितरण हुनुपर्ने नेपाली सेनाको मागका कारण मुख्यसचिव जिम्मेवारीबाट पछि हटेको प्रधानमन्त्री कार्यालय संवद्ध स्रोतले बताएको कान्तिपुर दैनिकले छापेको छ ।