४ कार्तिक २०८३, बुधबार

दोलखामा फेरि भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukamap-ktm

काठमाडौँ, १८ वैशाख । दोलखालाई केन्द्रबिन्दु बनाएर आज साँझ फेरि भूकम्प गएको छ ।

शुक्रबार साँझ पाँच बजेर ३७ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार, आज पाँच वटा साना भूकम्प गएका छन् । तर, कुनै क्षति भने भएन ।

केही दिनसम्म यस्ता साना भूकम्प आइरहने हुँदा नआत्तिन उहाँले सुझाव दिनुभएको छ ।