४ कार्तिक २०८३, बुधबार

रूखबाट लडेर युवकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, १८ वैशाख । इलामको माईपोखरीमा रूखबाट लडेर एक युवकको मृत्यु भएको छ । दाउरा काट्ने क्रममा रूखबाट लडेर माईपोखरी–८ का २१ वर्षीय दीपेश राईको बिहीबार मृत्यु भएको हो ।

रूखबाट लडेर सख्त घाइते भएका राईको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ ।