काठमाडौँ, १७ वैशाख । बर्दियाकी ३८ वर्षिया कृष्णदेवी खड्कालाई उद्धारकर्मीले आज अपराह्न ६ दिनपछि जीवितै उद्धार गरेका छन् ।
गोङ्गबुस्थित जनसेवा गेष्ट हाउसमा बसेकी उनलाई भूकम्पबाट क्षतविक्षत भएको गेष्ट हाउसको भग्नावशेषबाट उद्धार गरिएको प्रहरीले जनाएको छ । रासस















प्रतिक्रिया