काठमाडौं, १७ वैशाख । शनिबार नेपालका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परी मृत्यु भएको भनिएकी एक बालिका जीवितै फेला परेकी छिन् । मृतकको सूचीमा राखिएकी मकवानपुर टिष्टुङ ७ मानडाँडाकी ५ वर्षीया सबिता घलान काठमाडौंमा उपचारपछि घर फर्किएकी छिन् ।
शनिबार गएको भुकम्पमा परी घाइते उनको २० घन्टापछि उद्धार गरी काठमाडौंको वीर अस्पताल लगिएको थियो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।















प्रतिक्रिया