१४ कार्तिक २०८३, शनिबार

अहिलेसम्म तीन हजार ७३३ जनाको मृत्यु, मृतकको संख्या अझै बढ्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-Kathmandu-home

काठमाडौँ, १४ वैशाख । महाभूकम्पबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्म देशभर तीन हजार ७३३ जना पुगेको छ ।

गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार हालसम्म सात हजार दुई जना घाइते भएका छन् । भूकम्प प्रभावित जिल्लामा पनि अझै पनि उद्दार तथा भत्केका घरहरुबाट शव उत्खनन हुन नसकेका कारण मृतकको संख्या अझै बढ्ने बताइएको छ ।