१४ कार्तिक २०८३, शनिबार

भूकम्पबाट आपतमा पर्नुभयो ? त्यसो भए यी मोबाइल नम्बरहरुमा सम्पर्क गर्नुहोस् !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Contact-Numberकाठमाडौँ, १४ वैशाख । भूकम्पबाट आपतमा परेका सर्वसाधारणका लागि आवश्यक व्यवस्था मिलाउन सरकारले सम्पर्क अधिकारीको नामावली र सम्पर्क नम्बर सार्वजनिक गरेको छ ।

गृह मन्त्रालयले भूकम्प पीडित जनतालाई तत्कालै उद्दार तथा राहतका लागि सम्पर्क अधिकारी तोकेको हो । आकस्मिक बासस्थान (सेल्टर) का सम्पर्क, जिम्मेवारी अधिकारीका टेलिफोन नम्बर तथा बजार व्यवस्थापनका सम्बन्धमा गरिएका निर्णय जस्ताको तस्तैः

Contact-Number1

Contact-Number2

Contact-Number3