४ कार्तिक २०८३, बुधबार

भूकम्पपछि पशुपति आर्यघाटमा शव जलाउने ठाउँ पाउन मुश्किल, हेर्नुस् कारुणीय दृश्य

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-Aaryaghat01

काठमाडौँ, १४ वैशाख । महाभूकम्पपछि काठमाडौँको पशुपति आर्यघाटमा शव जलाउने ठाउँको समेत अभाव भएको छ ।

मानिसहरुको शव ल्याउने क्रम बढेपछि पशुपतिमा अन्तिम संस्कारका लागि स्थानको अभाव भएको छ । मानिसहरुले खुल्ला चौरमा समेत शव जलाइरहेका छन् । मृतकका परिवार, आफन्त र सर्वसाधारणको आँखा आँशुले भरिएको छ ।
हेर्नुस् पशुपतिको यो कारुणीय दृश्यः

Bhukampa-aaryaghat8 Bhukampa-aaryaghat7 Bhukampa-aaryaghat6 Bhukampa-aaryaghat5 Bhukampa-aaryaghat2 Bhukampa-Aaryaghat1

तस्वीरहरुः बीबीसी