काठमाडौं, १२ वैशाख । नेपाल राष्ट्र बैंकले ७० वर्षयता झन्डै ३ खर्बबराबरको नोट जलाएर नष्ट गरेको छ।
नेपालले २००३ देखि कागजी नोट छपाइ गरेर चल्तीमा ल्याएको थियो ।
यस अवधिमा विभिन्न दरका गरी सात खर्ब ३२ अर्बबराबरका नोट छपाइ गरिएको नयाँ पत्रिका दैनिकले छापेको छ ।
चलनचल्तीका नोट विभिन्न कारणले चल्न नसक्ने अवस्थामा पुगेपछि राष्ट्र बैंकले प्रक्रिया पुर्याएर नष्ट गरेको हो ।















प्रतिक्रिया