काठमाडौं, ११ वैशाख । दलालको चक्करमा परेर बिदेशिएका ७ जना नेपाली विद्यार्थीलाई ग्रेनाडा प्रहरीले बुधबार पक्राउ गरेको छ ।
उनीहरु एकसातादेखि हराइरहेका थिए ।
दीपक सापकोटा चन्द्रबहादुर थापा अंकित ढकाल प्रदीप अधिकारी दीपक भुजेल अर्जुन शर्मा काफ्ले र नुमकला तिवारी पक्राउ परेको कान्तिपुर दैनिकले छापेको छ ।















प्रतिक्रिया