काठमाडौं, ११ वैशाख । सरकारले वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउन खुला गरेको छ ।
मन्त्रिपरिषद्को सामाजिक समितिले वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउने सम्बनधी निर्देशिक २०७१ गत मंगलबार स्वीकृत गरेपछि सरकारलाई आफ्ना नागरिक विदेशमा घरेलु कामदारका रुपमा पठाउने बाटो खुला गरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
यसअघि गएकाहरु समस्यामा परेपछि दुई वर्षअघि सरकारले घरेलु कामदार पठाउन रोक्का गरेको थियो ।















प्रतिक्रिया