४ कार्तिक २०८३, बुधबार

ताप्लेजुङमा चट्याङ पर्दा एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १० वैशाख । ताप्लेजुङमा बुधबार चट्याङ पर्दा एकको मृत्यु भएको छ भने एक घाइते भएकी छन् ।

डुम्रिसे–१ बस्ने २५ वर्षीय बमबहादुर विश्वकर्माको मृत्यु भएको छ भने १७ वर्षीया रीता विश्वकर्मा घाइते भएकी छन् ।

गम्भीर रुपले घाइते दुवैलाई अस्पताल लग्नेक्रममा बाटोमै बमबहादुरको मृत्यु भयो भने रीताको पाँचथरस्थित अस्पतालमा उपचार भइरहेको छ । रासस