२ कार्तिक २०८३, सोमबार

एमाओवादी नेताले दिए छोरीलाई ‘दाइजो’मा अंशबन्डाको लालपुर्जा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Marriageमहोत्तरी, १० वैशाख । मुलुकको अंशबन्डासम्बन्धी कानुनमा छोरालाई छोरीसरह सम्पत्तिको अधिकार दिइएको छ ।

तर, कानुन कार्यान्वयन नहदाँ अहिलेसम्म विवाह गरेर घर जाने महिलाले माइतीको सम्पत्ति पाउन सकेका छैनन् ।

विवाहमा दाइजोका रुपमा नगद, गरगहना, लत्ताकपडा ,भाडाकुँडा नदिए।

महोत्तरीकमा एक एकीकृत माओवादी नेताले अंशबन्डाको लालपुर्जासहित छोरीलाई माइतीको अंशियार बनाई अन्माएका छन् ।

नेता विदुर कार्की र सावित्रा कार्कीले आफ्नी छोरी मनीषालाई विवाहमा लालपुर्जा दिएको नयाँ पत्रिका दैनिकले छापेको छ ।