२ कार्तिक २०८३, सोमबार

मलेसियाका ५२ कम्पनीमाथि प्रतिबन्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

malaysia-city
काठमाडौं, १० वैशाख । ठूलो संख्यामा रोजगारी उपलब्ध गराउँदै आएको मलेसियाका ५२ कम्पनीमाथिको प्रतिबन्धले नेपालको विप्रेषणमा असर पर्ने देखिएको छ ।

नेपालको मुख्य श्रम गन्तब्यमध्येको एक मलेसियामा पूर्वनिर्धारित सहमतिअनुसार सेवासुविधा उपलब्ध नगराएको, शारीरिक तथा मानसिक यातना दिएकोलगायत कारण देखाएर सरकारले ती कम्पनीमाथि कामदार लैजान प्रतिबन्ध लगाएको अभियान दैनिकले छापेको छ ।

प्रतिबन्ध तत्काल खुल्ला नगर्ने सरकारले जनाएको छ ।